सर्लाहीको लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिक आगलागी हुँदा करिब ४ लाख बराबरको क्षती भएको छ ।
लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिककै अर्जुन राउतको घरमा विद्युत सट भइ आगलागी हुँदा राउतको घरमा भाडा लिएर बस्ने हरिपुर नगरपालिका ३ फरहदवाका सुरेन्द्र साहको किराना पसलमा क्षेतीद भएको हो । किराना पसलमा रहेकमो फ्रिजमा अचानक करेन्ट सट भइ आगलागी भएको र मानविय क्षती नभएको भएपनि अन्य करिब ४ लाख बरारबरको क्षेती भएको इलाका प्रहरी कार्यालय लालबन्दकिा प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
आगलागीको घटना भएको भनी शनिबार राती करिब ९ः३० बजे खबर पाएपछि प्रहरी निरिक्षक थापाको कमाण्डमा ९ जनाको प्रहरी टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा करिब ०९ः४० बजे आगलागीनिउन्त्रणमा आएको प्रहरीले जनाएको छ ।