चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

1.9k Shares

काठमाडौँ, मङ्सिर ९।राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।8-9_________________________________________________________________2081_Scan_20241124__2_.jpg

सम्बन्धित समाचार