1.1k
Shares
माघ १७, काठमाडौं ।नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठक बिहीबार बस्दैछ।
बैठक सिंदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए।
शुक्रबार शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे बैठकमा छलफल हुनेछ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्ममा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।