2.2k
Shares
काठमाडौं, ११ चैत्र । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाईएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनुभन्दा केही महिनाअघि मात्रै सरकारले उनलाई आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिनु भएको थियो ।
आजकै बैठकले कुलमान घिसिङको ठाउँमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।