2k
Shares
चैत २८, बनेपा। नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ५७०० ले बढेकोछ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १,७५ ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु १,८१,१०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्येस्तै ,चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु १८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु १९०० पुगेको छ ।