आधा घण्टाको लागि स्थगित भएको संसद बैठक बस्दै नबसी स्थगित्, अर्को बैठक भोलि

1.6k Shares

काठमाडौं, १३ जेठ । आधा घण्टाको लागि स्थगित् भएको आजको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । 
अर्को बैठक भोलि  बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री  लेखकको राजीनामा मागेका थिए । भिजिट भिसा प्रकरणमा उच्च तहको राजनीतिक संलग्नता रहेको आशंका गर्दै विपक्षीहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाईन बनाएका छन् ।

सम्बन्धित समाचार