1.8k
Shares
काठमाडौँ, असार ९ गते । नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सत्तारुढ दल नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले १० असारको बैठकको लागि ह्वीप जारी गरेका हुन् । 